फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
दावरी मेयर कपको उपाधि काठमाडौं महानगरपालिकाले हात पारेको छ
गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं महानगर विजयी बनेको हो ।
उपाधि विजेता काठमाडौं महानगरपालिकाले प्रथम पुरस्कार ५ लाख रुपैयाँ र उपविजेता चन्द्रागिरि नगरपालिकाले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
गोदावरी नगरपालिकाको आयोजनामा गत वैशाख १५ गतेदेखि प्रथम उपत्यका व्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता भएको थियो ।
उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिम प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी थिए ।