आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस भएका छन् । शुक्रबार राति गृह मन्त्रालयले डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
सिफारिस हुनेहरूमा एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा। मनोजकुमार केसी र राजन अधिकारी रहेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण चरम उत्कर्षमा पुगेको बेला कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए भने केसी उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा कार्की र केसीको जिम्मेवारी खोसिएको थियो ।
हाल गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछाने छन् ।