प्रचण्ड र ओलीलाई सभामुखको सुझाव- अवरोधकाबीच विश्वासको मत लिँदा राम्रो सन्देश जाँदैन

प्रचण्ड र ओलीलाई सभामुखको सुझाव- अवरोधकाबीच विश्वासको मत लिँदा राम्रो सन्देश जाँदैन

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदको अवरोध खुलाउने विषयमा तीन सन्देश दिनुभएको छ ।

सभामुखको सचिवालयका अनुसार सभामुखले सहमति गरेपछि संसद सञ्चालन गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सहमति गर्न र अध्यादेशबाट बजेट ल्याउने संविधानले नै परिकल्पना नगरेको सन्देश दिनुभएको छ । 

खबरपाटी
खबरपाटी