जसपा नेपालको केन्द्रिय समितिको बैठक बस्दै

जसपा नेपालको केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल हुनेछ ।

साथै आगामी दिनमा पार्टीका रणनीति र योजनाका बारेमा विस्तृत रुपमा छलफल गरेर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

खबरपाटी
खबरपाटी