शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौं । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने जनाइएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विविध विषयमा छलफल हुनेछ ।

खबरपाटी
खबरपाटी