राष्ट्रपतिसंग प्रधानमन्त्रीको भेटवार्ता,समसामयिक विषयमा छलफल

राष्ट्रपतिसंग प्रधानमन्त्रीको भेटवार्ता,समसामयिक विषयमा छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी गराएको छ ।

खबरपाटी
खबरपाटी