आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । मधेस प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन् । प्रदेशसभाका सचिव अरुणकुमार झाका अनुसार वैशाख १८ गते उनलाई पदबाट निलम्बन गरिएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शर्मालाई सशस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोपमा जिल्ला अदालत महोत्तरीले जन्मकैदको फैसला गरेको थियो ।