आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता झन् बढाएका छन् ।
पछिल्लो अपडेटअनुसार सुहाङले १० हजार ४१९ मत प्राप्त गर्दा कांग्रेसका डम्बरहादुर खड्काले ७ हजार ६२ मत पाएका छन् । यी दुईबीचको मतान्तर ३ हजार ३५७ छ ।
पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ५ हजार ७५३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले जम्मा १ हजार ४५१ मत पाएका छन् ।