आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा थलारा गाउँपालिकामा कांग्रेसले मत बढाएको छ ।
छबिसपाथिभेराको मत गनिसक्दा तेस्रो स्थानमा रहेको कांग्रेस थलारामा पुग्दा भने दोस्रो स्थानमा आएको छ ।
छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिँदा एमालेले ५ सयभन्दा बढी मतले माओवादीलाई लिड गरेको थियो । अहिले नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
यहाँ एमालेका दमनबहादुर भण्डारी २,६३८ मत ल्याएर अगाडि छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह २,०२४ ल्याएका छन् । उनीहरूको मतान्तर ६ सय १४ छ । साँझ ७ः३० बजेसम्मको मत परिणाम अनुसार एमालेले आफूलाई बलियो बनाउँदै लगेको छ ।