आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुग्नु भएको छ ।
मंगलबार नेपाल आइपुग्नुभएको हो ।
उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ ।
उहाँ आफ्नो निजी विमानमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँ दुई दिने भ्रमण सकेर बुधबार स्देश फर्किने कार्यक्रम छ ।