आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं बैशाख ९। शनिवारबाट ललितपुरको गोदावरीमा शुरु भएको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठक आज पनि जारी छ ।
आइतबार बैठकमा पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुनेछ । प्रतिवेदनलाई आज नै पारित गरेर बैठक सम्पन्न गर्ने बताइएको छ ।
परिषद्को प्रथम बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।