झापाबाट फर्केका ओली प्रधानमन्त्री भेट्न एयरपोर्टबाट सिँधै सिंहदरबार पुगे

झापाबाट फर्केका ओली प्रधानमन्त्री भेट्न एयरपोर्टबाट सिँधै सिंहदरबार पुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

बिहीबार ओली झापाबाट काठमाडौं एयरपोर्ट ओर्लनेबित्तिकै दाहाललाई भेट्न सिंहदरबार पुगेका हुन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर वैकल्पिक गठबन्धन बनाउने छलफल गरेपछि ओली र दाहाल छलफलमा बसेका हुन्। 

खबरपाटी
खबरपाटी