आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।बढुवा हुनेमा प्रशासन सेवातर्फ केदारनाथ शर्मा, लेखापरीक्षकतर्फ वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगमा मुरारीप्रसाद खरेल छन् ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो ।