श्रीमद (चण्डीका देबी) भागवत ज्ञान महायज्ञ तथा चन्द्रागीरी धार्मिक महोत्सव २०८०/०८१ को छैठौं रातको फोटो कथा

श्रीमद (चण्डीका देबी) भागवत ज्ञान महायज्ञ तथा चन्द्रागीरी धार्मिक महोत्सव २०८०/०८१ को छैठौं रातको फोटो कथा

काठमाडौं । चन्द्रगिरि नगरपालिका वडां नं २ कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिर परिसरमा २०८० चैत्र २७ गते मंगलबार देखी २०८१ बैसाख ५ गते सम्म विराट महायज्ञ सञ्चालन भइरहेको छ । 

संघिय राजधानी काठमाडौं भित्रिने मुख्य नाका नाग ढुंगा बाडभन्ज्याङमा अवस्थित चण्डिकादेवीको मन्दिरलाई स्थानीय सरकारसँगको सहकार्यमा स्थानिय अगुवाहरुले  उक्त महायज्ञ व्यवस्थीत बनाएका छन ।

केहि समय अघि मात्र १ हजार ५ सय केजि तौलको चण्डीका देविको मूर्ती अनावरण भएपछि त्यसलगत्तै विराट महायज्ञको आयोजना गरिएको महायज्ञ संयोजक राजेन्द्र कोइरालाले बताए ।  

महायज्ञमा ९ दिनको कथाबाचन, भजन, कीर्तन, देवलीला, झाँकी, तुलादान एंव शान्ति कलश पुजन सहितको ऐतिहासिक धार्मीक महोत्सव समेत भइरहेको छ ।
हेर्नुहोस्, महायज्ञको छैटौँ दिन आरती समयको फोटो कथा

खबरपाटी
खबरपाटी