राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य सिफारिस

राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य सिफारिस

काठमाडौं । अन्जान शाक्य राष्ट्रिय सभा सदस्य हुने भएकी छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्य पदका लागि शाक्यको नाम सिफारिस गर्ने निर्णय गरेको हो । एमाले निकट शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूत हुन् ।

खबरपाटी
खबरपाटी