फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाण्डौ – नेपाल ‘ए’ र आयल्याण्ड 'ए' ले आज एकदिवसीय क्रिकेट श्रृंखलाको तेस्रो तथा अन्तिम खेल खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ ।
शृङखलामा नेपाल 'ए' ले शुका दुवै खेल हारेपछि आयरल्याण्ड 'ए' ले श्रृंखला २–० ले जितिसकेको छ । नेपाल 'ए' पहिलो खेलमा २१ रन र दोस्रो खेल एक सय १४ रनले पराजित भएको थियो ।
आजको खेल पनि जितेमा आयरल्याण्डले क्लिनस्विप गर्नेछ । नेपाल 'ए' ले जितेमा सान्त्वना जित हुनेछ । यसअघि नेपाल 'ए' टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्याण्ड 'ए' ले २–१ ले जितेको थियो ।