फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाण्डौ – नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ को तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो खेल आज हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे हुनेछ । पहिलो खेलमा अस्ति बुधवार नेपालको ‘ए’ टोली आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको थियो ।
एकदिवसीय क्रिकेट शृङ्खलाको अन्तिम खेल पर्सि आइतवार हुनेछ । यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो ।