आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सुनसरीका दुई गाउँपालिका निषेधाज्ञा जारी गरिएको छ।
सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले आज मध्याह्न १२ बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका हुन्।
बिहीबार एसइईको परीक्षा हुँदै गर्दा हरिहर गाउँपालिका(१ स्थित बालकृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीमाथि कुटपिट भएको थियो।
उक्त झगडालाई लिएर भीडभाड भइरहँदा सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको कामु सिडिओ फुयलले जानकारी दिए।
ुझगडाले बृहत रूप लिनसक्ने सम्भावना देखिएपछि निषेधाज्ञा जारी गरिएको हो,ु उनले भने।