आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । समाजवादी मोर्चाले आज काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
मंगलबार मध्यान्ह १२ बजे राष्ट्रिय सभा गृहमा नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया गर्न लागेको हो ।अन्तरक्रिया कार्यक्रमममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।