काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । प्रमुख पतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक मंगलबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकमा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यमा इलाम २ र प्रदेश सभा सदस्यमा बझाङ १ को उम्मेदवार तय गर्ने बताइएको छ । साथै समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने जनाइएको छ ।

खबरपाटी
खबरपाटी