आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका– ७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
आज बिहान सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
घाइतेहरुलाई थप उपचारका लागि बयलपाटा अस्पताल लगिएको जनाइएको छ ।