आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं : सत्तारुढ नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।
बैठक यही चैत ११ गतेका लागि आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
बैठक बिहान साढे ११ बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।