इलामा र बझाङ उपनिर्वाचनका लागी आयागले २० दललाई दियो चुनाव चिन्ह

इलामा र बझाङ उपनिर्वाचनका लागी आयागले २० दललाई दियो चुनाव चिन्ह

काठमाडौँ : निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका दललाई दर्ता गरी निर्वाचन चिह्न प्रदान गरेको छ।

निर्वाचनमा राजनीतिक दलका रुपमा मान्यता प्राप्त गर्न राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताको निवेदन दिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४को नियम १५ मा भएको कानुनी व्यवस्थाबमोजिम आयोगले इलाममा २० र बझाङमा १९ वटा राजनीतिक दल दर्ता गरेको जनाएको छ।

खबरपाटी
खबरपाटी