आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डाै – राष्ट्रिय सभा अन्तर्गतका दुई वटा विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष आज शपथ लिनुभएको हो ।
दुवै समितिको सभापतिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेपछि शेर्पा र पन्त आजै निर्विरोध निर्वाचित हुनुभएको हो ।