इन्द्रदह स्विट्जरल्याण्ड पार्कमा ढकमक्क फुलेको लालीगुँराससंग रमाउँदै : तस्विरहरु

इन्द्रदह  स्विट्जरल्याण्ड पार्कमा ढकमक्क फुलेको लालीगुँराससंग रमाउँदै : तस्विरहरु

काठमाडौं । अहिले काठमाडौं  उपत्यकका आसपास तथा अन्य स्थानबाट चन्द्रागिरि नगरपालिकामा रहेको इन्द्रदह स्विट्जरल्याण्ड पार्कमा ढकमक्क फुलेको लालीगुँरास हेर्न र रमाईलो गर्ने आन्तरिक पर्यटकको आगमन बढेको छ ।

खबरपाटी
खबरपाटी