फाइनल खेलमा नेपालले पायो १ सय ७२ रनको लक्ष्य

फाइनल खेलमा नेपालले पायो १ सय ७२ रनको लक्ष्य

काठमाडौं । हङकङ टी ट्वान्टी क्रिकेट सिरिजको उपाधि जित्न पीएनजीले नेपाललाई १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

बुधबार पहिले ब्याटिङ्ग गरेको पीएनजीले ८ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको छ । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको हो ।
 

खबरपाटी
खबरपाटी