आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । आज नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ । मंगलबार दिउँसो २ बजे बस्न लागेको बैठकले मन्त्रालयको टुंगो लगाउनेछ ।
मन्त्रालयको बाँडफाँडमा गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठ रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता समीकरण गरेपछि सोमबारनै पुराना मन्त्रीहरुलाई बर्खास्त गर्दै नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।
तीन जना नयाँ मन्त्रीहरु एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले सोमबार मन्त्रीको शपथ लिएका हुन् । यी तीनै जना विनाविभागीय मन्त्री हुन् ।