फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं। टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले लगातार दोस्रो जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको हो । २४८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नामिबियाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा मात्र १८८ रन बनायो।
नामिबियाका लागि जान फ्राइलिङ्कले ४२ र जेन ग्रीन ४२ रनमा अविजित रहे।