आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता, तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङबीच भेटवार्ता भएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनाल र राजदूत सोङबीच मंगलबार बिहान खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको हो।
भेटमा विदेश विभाग सचिव डा शंकर खतिवडा पनि सहभागी थिए। भेटमा समसामायिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।