आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ ।
बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको थियो । महाधिवेशनलाई कसरी सफल बनाउने र नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने विषयमा हिजो छलफल भएको हो ।
जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गतेका लागि सुनिश्चित भएको पार्टीले जनाएको छ ।