आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं,नेपालले दोस्रो ओभरमा नामिबियाको पहिलो विकेट लिएको छ । १।४ ओभरमा नामिबियाका निकोलस डाविन रनआउट भएका हुन् । यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ ।
निर्धारित ५० ओभरको खेलमा नेपालले १६८ रन बनाउँदै ३७।१ ओभरमा अलआउट भएको थियो ।