आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । नेपाल ए टिम र क्यानडाबिच आज प्रतिस्पर्धा हुँदै छ । क्यानडाले विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअघि नेपाल ए सँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल बिहान सवा ९ बजे मुलपानीमा सुरु हुनेछ ।
क्यानडासँग खेल्ने नेपालको ए टिममा विनोद भण्डारी कप्तान हुन् भने आशुतोष घिरैया, अर्जुन कुमाल, बासिर अहमद, विवके यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल, सुजन थपलिया रहेका छन् ।