तस्करी प्रकरण चलाउनेहरु आफैँले सुन तस्करीमा संलग्न : केपी शर्मा ओली
६ असोज २०८०, शनिवार
काठमाडौँ । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले दिपेश पुनसँग बयान लिएको छ । दिपेश माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का महासचिव हुन् ।
पेशसँग सिंहदरबारस्थित कार्यालयमा बयान लिइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका एक पदाधिकारीले बताए ।
६० किलो सुन तस्करीमा संलग्न बेल्जियनका दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएको छ । दावा अहिले थुनामा छन् ।