आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । दक्षिण अफ्रिकामा यसै महिना हुने यु-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले बिहीबार साँझ घोषणा गरेको टिममा तिव्र गतिका बलर हेमन्त धामी परेका छैनन् ।
पुस १७ गते सिनियर टिमसँग खेलिएको अभ्यास खेलमा बलले बायाँ खुट्टामा लाग्दा उनी घाइते भएका थिए ।
उनको स्थानमा दुर्गेश गुप्ताले स्थापन बनाएका छन् । अरु खेलाडी भने गत महिना एसिया कप खेल्ने खेलाडीहरु नै रहेका छन् ।