आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीले जित हात पारेको छ ।
दशरथ रंगशालामा मंगलबार साँझ झापाले बुटवल लुम्बिनी एफसीमाथि १-० गोलअन्तरले पराजित गर्यो । झापाको जितमा एक मात्र गोल जोर्ग सान्चेजले गरे । जोर्ग सान्चेजले ३८ औँ मिनेटमा गोल गरे ।
झापाले ५ खेलबाट ६ अंक जोडेर छैटौँ स्थानमा उक्लिएको छ । यता ७ अंकसहित बुटवल पाँचौं स्थानमा छ ।