आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ। चितवन एफिसी र बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अङ्क बाँडेका छन् । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा चितवन र बुटवल १–१ गोलको बराबरीमा करोकिए ।
सुरुवाती अग्रता जोगाउन नसक्दा चितवन अङ्क बाँड्न बाध्य भएको हो । चितवनका लागि चितवनले उत्सव राईले ४७औँ मिनेटमा गोलको खाता खोल्नुभयो । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बुटवलका स्टेफन समिर बियोङले गोल गर्दै खेललाई बराबरीमा सक्नुभएको थियो ।
बराबरीसँगै चितवनले चार खेलबाट पाँच अङ्क बनाएको छ । बुटवलको समान खेलबाट चार अङ्क पुगेको छ ।