आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
उनी आफैँले कसुर इन्कार गरेको र नक्कली भुटानी शरणार्थीको प्रकरणमा प्रत्यक्ष संलग्न नभएको पुष्टि भएकोले उच्च अदालत पाटनले तारेखमा छाड्न आदेश दिएको हो ।
उनलाई १५ लाख रुपैयाँ धरौटी भराएर तारेखमा छाड्न भनिएको छ ।
राजनीतिज्ञ एवं मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेतामध्येका एक हुन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।