आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । टी-२० विश्वकप क्वालिफायरको पहिलो म्याचमा नेपालका बलरहरु सिंगापुरका ब्याट्सम्यानमाथि हावी भएका छन् ।
तीन ओभरको खेल बाँकी छँदा सिंगापुरले ८ विकेट गुमाएको छ ।
अविनाश बोहराले १८औं ओभरमा उत्कृष्ट बलिङ गरे । उनले दुई विकेटसहित मेडन ओभर फ्याकेपछि नेपाललाई सिंगापुरको गतिमा ब्रेक लागेको छ ।