आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी दिएका सानु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् ।
बिहीबार साँझ श्रेष्ठले उम्मेदवारी फिर्ता लिएको बताए । यसअघि बिहीबार दिउँसो अध्यक्षका आकांक्षी केशवराज पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका थिए । श्रेष्ठ र पाण्डेले उम्मेदवारी फिर्ता गरेसँगै अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा पाण्डे, श्रेष्ठ, दाहाल, ढुंगेल र केशर बुढाथोकीले उम्मेदवारी दिएका थिए ।
संशोधित एमाले बागमतीको निर्वाचन कार्यतालिका अनुसार आज राति नौ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र शुक्रबार बिहान ८ बजे मतदानको समय तोकिएको छ ।