आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । एसियाली खेलकुदको बक्सिङमा नेपालका रबिन थापाले जित निकालेका छन् ।
पुरुष ५१ केजी तौल समूहमा रबिनले इन्डोनेसियाका कोएबानु डियोलाई हराएका हुन् ।
राउन्डर अफ ३२ को खेलमा रबिनले डियोलाई ४–१ ले हराए ।
सोमबारनै ६६ केजी तौल समूहको राउण्ड अफ १६ मा नेपालकी बिनिता मगरले ताइवानकी चेन चिएनसँग भिड्नेछिन् ।