एसियन गेम्सः सुटिङको पहिलो चरणबाटै बाहिरिए नेपाली खेलाडी

एसियन गेम्सः सुटिङको पहिलो चरणबाटै बाहिरिए नेपाली खेलाडी

काठमाडौँ - चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत महिलाको १० मिटर एयर राइफलअन्तर्गत नेपाली खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।
पहिलो चरणअन्तर्गत नेपालकी श्लीशा भण्डारी र सुश्मिता नेपालले प्रतिस्पर्धा गरेका थिए ।

६१६।९ अंक जोडेकी श्लीशा ४७ औँ स्थानमा रहिन् भने ६०७।९ अंक जोडेकी सुश्मिता ५८ औँ स्थानमा रहिन् ।

खबरपाटी
खबरपाटी

लोकप्रिय