शरणार्थी प्रकरण नसेलाउँदै देउवादाम्पति जुटे पुत्रको विवाहमा, को हुन् आरजु देउवाकी बुहारी ?
५ जेठ २०८०, शुक्रवार
काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ ।
सोमबार म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको हो ।
विश्वकप छनोटको तयारीमा रहेको नेपाल तयारीका लागि म्यानमारमा छ ।
नेपालले म्यानमारको राष्ट्रिय फुटबल टिमसँग दुई मैत्रीपुर्ण फुटबल खेलेको छ ।
दुवै देशले फिफा डेट अनुसार मैत्रीपूर्ण फुटबल खेलेका हुन् ।
शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो ।