वर्षाका कारण पाकिस्तान र भारतबीचको खेल रद्ध

वर्षाका कारण पाकिस्तान र भारतबीचको खेल रद्ध

काठमाडौं । पाकिस्तान र भारतबीचको एसिया कपको खेल रद्ध भएको छ ।

पाकिस्तान यस खेलमा अंक बाडेसँगै सुपर फोरमा स्थान बनाउने पहिलो टोली बनेको छ ।

सोमबारको खेलमा भारतलाई पराजित गरेमा नेपाल सुपर फोरमा प्रवेश गर्नेछ ।

खबरपाटी
खबरपाटी

लोकप्रिय