नेपाललाई दोस्रो सफलता, इमाम पाँच रन बनाएर आउट

नेपाललाई दोस्रो सफलता, इमाम पाँच रन बनाएर आउट

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ ।  

मुल्तान स्टेडियममा भएको टस हारेर पहिले बलिङ गरिरहेको नेपालकाले दोस्रो सफलता हात पारेको हो । 

पाकिस्तानका इमाम उलहक ५ रनमा रन आउट भए । उनी करणको बलमा रोहित कुमार पौड्ेलले रन आउट गराए । 

यसअघि नेपालका करणले फकर जमानलाई १४ रनमा क्याच आउट गराएका थिए । 
 

खबरपाटी
खबरपाटी

लोकप्रिय