करणले दिलाए नेपाललाई पहिलो सफलता

करणले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । 

मुल्तान स्टेडियममा भएको टस हारेर पहिले बलिङ गरिरहेको नेपालका लागि करणले पहिलो विकेट लिएका हुन् । 

उनले फकर जमानलाई १४ रनमा क्याच आउट गराएका हुन् । करणको बलमा विकेट किपर आसिफ शेखले क्याच गरे । 
 

खबरपाटी
खबरपाटी

लोकप्रिय