ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा रहेको गोठबाट चरन क्षेत्र तिर जाँदै गरेका याकहरु ।
प्रकाशित
मिति:१२ साउन २०८०, शुक्रवार
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा रहेको गोठबाट चरन क्षेत्र तिर जाँदै गरेका याकहरु । विशेष गरि घ्यु, छुर्पीका लागि किसानले याक पालन गर्ने गर्दछन् । तस्बिर : दिलकुमार लिम्बू/रासस