ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा याकको दूध दुहुदै महिला । याक गोठहरु अहिले गर्मी छल्न उच्च हिमाली क्षेत्रमा पुगेका छन् ।
प्रकाशित
मिति:१२ साउन २०८०, शुक्रवार
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा याकको दूध दुहुदै महिला । याक गोठहरु अहिले गर्मी छल्न उच्च हिमाली क्षेत्रमा पुगेका छन् । तस्बिरः दिलकुमार लिम्बू/रासस