मन्त्रालय थप्नुपर्ने माओवादीको मागमा कांग्रेसको असहमती
४ मंसिर २०८०, सोमवार
बसको ठक्करबाट घाइते न्यौपानेको प्रादेशिक अस्पताल बुुटवलमा उपचारका क्रममा मृत्युु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिई अहिले घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।