सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका सांसदहरूको सहभागिता रहेको छ ।

नेकपा माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको छैन । आजको बैठक संसदीय समिति गठनको बारेमा पनि छलफल हुने बताईएको छ ।

खबरपाटी
खबरपाटी