बिक्रीमा राखिएको माछाको सुकुटी

ताप्लेजुङ र पाँचथर जिल्लाको सङ्गमस्थल मेची राजमार्गको किनारास्थित काबेली खोला क्षेत्रमा बिक्रीमा राखिएको माछाको सिकुटी । प्रति पेरुङ्गो माछा रु एक हजार १०० मा खरिद बिक्री हुँदै आएको छ ।

बिक्रीमा राखिएको माछाको सुकुटी

ताप्लेजुङ र पाँचथर जिल्लाको सङ्गमस्थल मेची राजमार्गको किनारास्थित काबेली खोला क्षेत्रमा बिक्रीमा राखिएको माछाको सिकुटी । प्रति पेरुङ्गो माछा रु एक हजार १०० मा खरिद बिक्री हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

खबरपाटी
खबरपाटी